John 18:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किन तपाईंले मलाई नै सोध्‍नुहुन्‍छ? मेरा शिक्षा सुन्‍नेहरूलाई नै सोध्‍नुहोस्। मैले के भनें, के सिकाएँ, तिनीहरूलाई सबै थाहा छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई किन सोध्‍नुहुन्‍छ? मैले तिनीहरूलाई के भनें सो सुन्‍नेहरूलाई नै सोध्‍नुहोस्‌। मैले भनेका कुराहरू यिनीहरूलाई थाहा छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंहरू मलाई यो प्रश्न किन सोध्नुहुन्छ? तिनीहरूलाई सोध्नुहोस्, जसले मेरा शिक्षा सुनेका छन्। निश्‍चय नै मैले भनेका कुरा तिनीहरूलाई थाहा छ।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ किन प्रश्न गर्नुहुन्छ? जस जसले मेरो शिक्षा सुनेकाछन् ती मानिसहरूलाई सोध्नु होस्। मैले के भने तिनीहरू निश्चय जान्दछन्।
Nepali Tamang 2011
ङादा तिग्‍दा ङ्‌योइबा? ङाइ लोप्‍बा ताम थेःबागदेदा ङ्‌योइगो। ङाइ तिग पाङ्जी, तिग लोप्‍जी भिबा थेनीगदेदान था मुला।”