John 18:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले जवाफ दिनुहुँदा एउटा पालेले येशूलाई थप्‍पड लगाउँदै भन्‍यो, “तँ प्रधान पूजाहारीको अगाडि पनि यसरी मुख-मुखै लाग्‍छस्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले यी कुरा भन्‍नुहुँदा नजिकमा उभिएका पहरेदारहरूमध्‍ये एक जनाले यसो भन्‍दै येशूलाई थप्‍पड़ लायो, “के प्रधान पूजाहारीलाई यसरी जवाफ दिन्‍छस्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूको कुरा सुनेर त्यहाँ उभिरहेको एक जना हाकिमले उहाँलाई थप्पड लायो। “के प्रधान पुजारीलाई उत्तर दिने तरिका यही हो?” भनेर त्यसले सोध्यो।
Nepali ERV (पवित्र बाइबल)
जब येशूले त्यसो भन्नुभयो, एकजना द्वारपालले, जो नजिकै उभिइरहेको थियो उहाँलाई हिर्कायो। त्यस द्वारपालले भन्यो, “तैले प्रधान पुजाहारीसंग त्यसरी बात गर्ने होइन।”
Nepali Tamang 2011
येशूसे चुह्रङ् सुङ्मा येशूला ङामरी राप्‍सी चिबा परमेश्‍वरला मन्‍दिरला सिपाही गिकसे येशूदा तोबान, “परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिदेन छ्‌याम चुह्रङ् लसी ताम लबारी तला?” भिसी भिजी।