John 18:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “मैले केही बिराएको भएदेखि गल्‍ती देखाऊ तर ठीक बोलेको छु भने बेकसुरमा किन हिर्काउँछौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले त्‍यसलाई भन्‍नुभयो, “मैले बेठीक भनेको भए त्‍यसको प्रमाण देऊ, तर यदि मैले ठीकै भनेको हुँ भने मलाई किन हिर्काउँछौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले गलत बोलेको भए त्यसको प्रमाण देऊ,” येशूले जवाफ दिँदै भन्‍नुभयो, “मैले सत्य बोलेको छु भने तिमी मलाई किन हिर्काउँछौ?”
Nepali ERV (पवित्र बाइबल)
येशूले उत्तरमा भन्नुभयो, “यदि मैले केही गल्ती भनेको भए, यहाँ जो मानिसहरू छन् तिनीहरूको सामुन्ने प्रमाण गर के भूल छ। यदि मैले सही कुराहरू गरे भने, मलाई तिमी किन हिर्काउँछौ?”
Nepali Tamang 2011
येशूसे थेदा “ङाइ पाङ्बा ताम ठीक आहिन्‍सम आहिन भिसी पाङ्‍गो। चुदे ङाइ पाङ्बा ताम ठीक हिन्‍सम तिग्‍दा ङादा तोबा?” भिसी सुङ्जी।