John 18:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसकारण रोमी बडा-हाकिम पिलातस तिनीहरूलाई भेट्‍न बाहिर निस्‍के। उनले तिनीहरूलाई सोधे, “तिमीहरूले यस मानिसलाई केको दोष लगाउँछौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिनीहरूकहाँ बाहिर निस्‍केर पिलातसले भने, “यस मानिसको विरुद्धमा तिमीहरू के अभियोग लाउँछौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसो हुँदा राज्यपाल पिलातस तिनीहरूकहाँ बाहिर आएर सोधे, “यस मान्छेको विरुद्धमा तिमीहरूले के आरोप लगाएका छौ?”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ पिलातस बाहिर निस्केर यहूदीहरूलाई सोधे, “यस मानिसको विरुद्धमा तिमीहरूले के आरोप लगाएकोछौ?”
Nepali Tamang 2011
थेतबासेलमा रोमी हाकिम पिलातस मङग्‍यार खजी। ओच्‍छे थेसे थेनीगदेदा “एनीगदेसे चु म्‍हिला तिग दोष स्‍याप्‍जी?” भिसी ङ्‌योइमा,