John 18:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले एउटै सोरमा भने, “यो मानिस दोषी नभए तपाईंकहाँ किन ल्याउँथ्यौं र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उनलाई भने, “यदि यो मानिस अपराधी नभए हामी यसलाई तपाईंकहाँ सुम्पनेथिएनौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यो मानिस अपराधी नभएको भए हामी यसलाई पक्रेर तपाईंकहाँ ल्याउने नै थिएनौँ,” तिनीहरूले जवाफ दिए।
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले भने, “यो अपराधी हो, यसकारण तपाईंको समक्ष ल्याएका छौं।”
Nepali Tamang 2011
थेनीगदेसे थेदा “चुदे चु म्हिला दोष आस्याप्बा हिन्सम ङन्से चु म्हिदा ह्राङ मुबा ग्लारी आभसेला” भिसी भिजी।