John 18:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफू कसरी मर्नुपर्छ भनेर येशू आफैंले भन्‍नुभएको कुरा पूरा हुनलाई यसो भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको मृत्‍यु कुन रीतिले हुनेछ त्‍यसको सङ्केत दिएर उहाँले भन्‍नुभएको वचन पूर्ण होस्‌ भनेर यसो भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको मृत्यु कुन प्रकारको हुनेछ भन्‍ने बारेमा येशू आफूले भन्‍नुभएको वचन पूरा हुन यी सबै कुरा भइरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
(यस्तो भयो ताकि येशूले कस्तो मृत्युवरण गर्ने उहाँको वचन पुरा हुन सक्थ्यो।”)
Nepali Tamang 2011
ह्राङ खाह्रङ् लसी सितोःला भिसी येशूसेन सुङ्बा ताम पूरा तबाला लागिरीन चुह्रङ् तबा मुबा।