John 18:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पिलातस भित्र गए र येशूलाई बोलाएर भने, “के तिमी यहूदीहरूका राजा हौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पिलातस फेरि महलभित्र पसे, र उनले येशूलाई बोलाएर भने, “के तिमी यहूदीहरूका राजा हौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पिलातस दरबारभित्र पसे, र येशूलाई आफूकहाँ हाजिर गराउने आज्ञा दिए, र उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पिलातस महलभित्र फर्के। पिलातसले येशूलाई बोलाएर सोध, “तिमी यहूदीहरूका राजा हौ?”
Nepali Tamang 2011
दरबार न्हङरी निसी पिलातससे येशूदा ङ्योइजी, ओच्छे थेसे येशूदा “तिग ए यहूदीगदेला ग्ले हिन्ना?” भिसी ङ्योइजी।