John 18:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्नुभयो, “के यो तपाईं आफैंले सोध्नुभएको हो कि अरू कसैले मेरो बारेमा तपाईंलाई बताएको हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले जवाफ दिनुभयो, “तपाईं आफै यसो भन्नुहुन्छ, वा मेरो विषयमा तपाईंलाई अरू कसैले भने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले सोध्नुभयो, “मेरो बारेमा यो तपाईंको आफ्नै भनाइ हो, कि अरू कसैले मेरो बारेमा तपाईंलाई यो कुरा भने?”
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “यो तपाईंको आफ्नै प्रश्न हो कि अरूले तपाईंलाई मेरो विषयमा सोध्नु लगाएको हो?”
Nepali Tamang 2011
येशूसे पिलातसदा “चु ताम ह्राङसे ह्राङलान सेमग्याम सुङ्बा हिन्ना कि स्य्हान्दो खालै म्हिसे ह्राङदा ङाला बारेरी पाङ्बासे लमा चु ताम ङ्योइबा हिन्ना?” भिसी सुङ्जी।