John 18:35 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पिलातसले भने, “के तिमी मलाई यहूदी सम्झन्छौ? तिम्रा आफ्नै जाति र मुख्य पूजाहारीहरूले तिमीलाई मकहाँ सुम्पिदिएका हुन्। तिमीले के अपराध गरेका छौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पिलातसले जवाफ दिए, “के म यहूदी हुँ र? तिम्रै जाति र मुख्य पूजाहारीहरूले तिमीलाई मेरो हातमा सुम्पिदिए। तिमीले के गर्यौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पिलातसले जवाफ दिए, “म यहूदी हुँ र? तिम्रा आफ्नै जातिहरू र मुख्य पुजारीहरूले तिमीलाई मकहाँ सुम्पेका हुन्। तिमीले के गर्यौ?”
Nepali ERV (पवित्र बाइबल)
पिलातसले भने, “म यहूदी होइन! तिम्रै मानिस र तिनीहरूका मुख्य पूजाहारीहरूले तिमीलाई मलाई सुम्पिए। तिमीले के भूल गरेका छौ?”
Nepali Tamang 2011
पिलातससे येशूदा “तिग ङा यहूदी हिन्ना? एलान य्हुलला म्हिगदेदेन परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिगदेसे एदा चुरी भबा हिन्ना। एसे तिग लजी?” भिसी भिजी।