John 18:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“सत्‍य के हो त?” पिलातसले सोधे। यति कुराहरू सोधिसकेपछि पिलातसले बाहिर निस्‍केर यहूदी अगुवाहरूलाई भने, “मैले दण्‍ड दिनलाई यी मानिसमा त कुनै दोष नै भेट्टाइनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पिलातसले उहाँलाई सोधे, “सत्‍य के हो?” यति भनेर उनी यहूदीहरूकहाँ बाहिर निस्‍केर गए, र तिनीहरूलाई भने, “म यिनमा केही दोष भेट्टाउँदिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पिलातसले सोधे, “सत्यता के हो त?” त्यसपछि तिनी फेरि मानिसहरूका अगि गएर भने, “उनको विरुद्धमा मैले केही दोष भेट्टाइनँ।
Nepali ERV (पवित्र बाइबल)
पिलातसले भने, “सत्य के हो?” पिलातसले त्यसो भने पछि तिनी फेरि बाहिर यहूदीहरूकहाँ गए अनि भने, “मैले यस मानिसमाथि आरोप लगाउन केही दोष पाइन ।
Nepali Tamang 2011
पिलातससे येशूदा “खाह्रङ्बा सत्‍य ताम हिन्‍ना?” भिसी ङ्‌योइजी। चु तामगदे ङ्‍योइमैछ्‍याम पिलातस मङग्‍यार यहूदीगदे मुबा ग्‍लारी निसी चुह्रङ् भिसी भिजी, “ङाइ चु म्‍हिला तिगै दोष आस्‍याप्‍नी।