John 18:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूमाथि आइपर्न आँटेका सबै कुरा येशूलाई थाहा नै थियो। त्‍यसैकारण अगाडि गएर उहाँले ती मानिसहरूलाई सोध्‍नुभयो, “तिमीहरू कसलाई खोज्‍दै छौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब आफूमाथि आइपर्ने सबै कुरा थाहा पाएर येशू अगि आउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू कसलाई खोज्‍दैछौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब आफूमाथि आइपर्न लागेका सबै घटनाहरू थाहा पाएर येशू बाहिर जानुभयो र सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?”
Nepali ERV (पवित्र बाइबल)
येशू यी सबै घटनाहरू उहाँमाथि हुनेछ भनेर जान्नु हुन्थ्यो। येशूले बाहिर आएर सोध्नु भयो, “तिमीहरू कसलाई खोजी रहेकाछौ?”
Nepali Tamang 2011
ह्राङदा तबारी छ्‌याइबा जम्‍मान ताम था याङ्सी थेनीगदेला ङाच्‍छापट्टि फेप्‍सी येशूसे थेनीगदेदा “एनीगदेसे खाल्‍दा म्‍हाइबा?” भिसी ङ्‌योइजी।