John 18:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले फेरि सोध्‍नुभयो, “होइन, तिमीहरू कसलाई खोज्‍दै छौ?” “नासरतका येशूलाई!” तिनीहरूले फेरि भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू कसलाई खोज्‍दैछौ?” तिनीहरूले भने, “नासरतका येशूलाई।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि एक पल्ट उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” “नासरतका येशूलाई” तिनीहरूले फेरि उत्तर दिए।
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनीहरूलाई फेरि सोध्नु भयो, “तिमीहरू कसलाई खोजिरहेको छौ? मानिसहरूले भने, “नासरतको येशूलाई।”
Nepali Tamang 2011
दोःसी येशूसे थेनीगदेदा “एनीगदेसे खाल्‍दा म्‍हाइबान मुला?” भिसी सुङ्मा, थेनीगदेसे “नासरतला येशूदा म्‍हाइबा” भिसी भिजी।