John 18:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(यसरी “हे पिता, तपाईंले मलाई दिनुभएको जतिमध्‍ये मैले एउटै पनि गुमाएको छैनँ,” भनेर येशूले पहिले नै भन्‍नुभएको कुरा पूरा हुन आयो।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तपाईंले मलाई दिनुभएकाहरूमध्‍ये एउटालाई पनि मैले गुमाइनँ” भनी उहाँले भन्‍नुभएको वचन पूरा होस्‌ भनेर यो भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भन्‍नुभएको यो वचन पूरा होस् भनेर यी कुराहरू भए: “तपाईंले मलाई दिनुभएको एउटैलाई पनि मैले गुमाएको छैनँ।”
Nepali ERV (पवित्र बाइबल)
उहाँले यो भन्नुभयो ताकि उहाँले जे भन्नुभएको थियो त्यो पूरा हुन सक्यो, “तपाईंले मलाई दिनुभएको मध्ये कसैलाई पनि गुमाईनँ।”
Nepali Tamang 2011
“ह्राङसे ङादा पिन्‍बा म्‍हिगदे ङाइ गिकनोन नाश तपुङ्बा आरे” भिसी येशूसे ङाच्‍छान सुङ्बा ताम चुह्रङ् लसी पूरा तजी।