John 19:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पिलातसले येशूलाई लगेर कोर्रा लगाउन सिपाहीहरूलाई हुकुम दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पिलातसले येशूलाई लगेर कोर्रा लाउन लाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पिलातसले येशूलाई कोर्राले हान्‍न लगाए।
Nepali ERV (पवित्र बाइबल)
तब पिलातसले येशूलाई लैजाने र कोर्रा लगाउने आदेश दिए।
Nepali Tamang 2011
जमाहेन्‍से पिलातससे येशूदा भोर्सी कोर्रासे तोउ भिसी रोमी सिपाहीगदेदा कुल्‍जी।