John 19:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “परमेश्‍वरले नदिनुभएको भए तपाईंको ममाथि कुनै अधिकार हुने थिएन। त्‍यसकारण मलाई तपाईंकहाँ सुम्‍पिदिने मानिसहरू नै अझै ठूलो पापको दोषी हुन्‍छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुनेथिएन। यसकारण मलाई तपाईंका हातमा सुम्‍पिदिने अझ बढ़ी पापको दोषी छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशूले भन्‍नुभयो, “यदि माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुनेथिएन। त्यसकारण मलाई तपाईंकहाँ ल्याउने व्यक्ति अझ बढ्ता पापको दोषी छ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुने थिएन। त्यसैले ती मानिस जसले मलाई तपाईंलाई सुम्पियो उ तपाईं भन्दा महापापको दोषी हो।”
Nepali Tamang 2011
येशूसे थेदा “चु अधिकार परमेश्‍वरसे आपिन्‍बा हिन्‍सम ह्राङसे ङादा तिगै लबारी आखम्‍बसेला मुबा। थेतबासेलमा ङादा ह्राङला जिम्‍मारी पिन्‍बा म्‍हिदा झन ल्‍हाना पापला दोष तला” भिसी सुङ्जी।