John 19:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यति बेला मुक्ति-दिवस चाडको अघिल्लो दिन लगभग मध्यदिन भएको थियो। न्याय आसनमा बसेपछि पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस समय निस्तार-चाड़का तयारीको दिन थियो। दिउँसोको करीब बाह्र बजेको थियो। पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यतिबेला निस्तार चाडको तयारी गर्ने दिनको मध्यान्ह भएको थियो। अनि पिलातसले यहूदीहरूलाई भने, “लौ हेर, तिमीहरूको राजा!”
Nepali ERV (पवित्र बाइबल)
यो प्रायः निस्तार चाडको तयारी गर्ने दिनको मध्या भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “तिमीहरूका राजा यहाँ छ!”
Nepali Tamang 2011
थे धुइरी ओस्पन धिनना बाह्र बजब तसी जिन्बा मुबा। थे धिन चा मिश्र य्हुल्साग्याम फेसी खबा धिनदा ढन्सी धङ्बा चाड धङ्बारी तयार लबा धिन मुबा। पिलातससे यहूदीगदेदा “च्यागो, एनीगदेला ग्ले” भिसी भिजी।