John 19:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले येशूलाई खप्‍परे भन्‍ने डाँडामा लगे। त्‍यो ठाउँलाई हिब्रू भाषामा गलगथा भनिन्‍छ। आफ्‍नो क्रूस आफैंले बोकेर येशू त्‍यहाँ जानुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ आफ्‍नो क्रूस आफै बोकेर खप्‍परे भनिने ठाउँमा जानुभयो, जसलाई हिब्रूमा गलगथा भनिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू आफ्नो क्रूस आफैँले बोकेर खप्परे भनिने ठाउँमा (आरामाईक भाषामा गलगथा भनिन्छ) पुग्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले आफ्नो क्रूस बोक्नु भयो अनि उहाँ “खोपडी ठाऊँ” तर्फ जानु भयो (हिब्रू भाषामा “गलगथा” भनिन्छ)
Nepali Tamang 2011
येशूसे ह्राङला क्रुस ह्राङसेन पुइसी, “खप्‍परला ग्‍ला” भिबा ग्‍लारी फेप्‍जी, चु ग्‍लादा हिब्रू ग्‍योइरी गलगथा भिमुबा।