John 19:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोर्रा लगाएपछि सिपाहीहरूले येशूलाई काँडाको मुकुट र बैजनी रङ्गको राजाले लगाउनेजस्तै पोशाक लगाइदिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सिपाहीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँलाई बैजनी रङ्गको वस्त्र पहिराइदिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि सिपाहीहरूले काँडाहरू बटारेर एउटा मुकुट गुँथेर उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँलाई बैजनी लुगा पहिर्याइदिए।
Nepali ERV (पवित्र बाइबल)
सिपाहीहरूले काँडादार हाँगाहरूका एउटा मुकुट गुँथे अनि येशूको टाउकोमा लगाई दिए। त्यसपछि तिनीहरूले बैजनी रंगको वस्त्र उनको शरीरमा पहिराइ दिए
Nepali Tamang 2011
कोर्रासे तोमाहेन्से सिपाहीगदेसे पुजुला फेटा स्होसी येशूदा थोइसी पिन्जी, ओच्छे ग्लेसे क्वान्बा ह्रङ्बान वाला वाला पिङगै छोनना क्वानएनोन क्वान्सी पिन्जी।