John 19:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने, “यसरी यहूदीको राजा भन्ने नलेखिदिनुहोस्, तर ‘त्यसले म यहूदीहरूका राजा हुँ भनेको थियो’ भनेर लेखिदिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने, “‘यहूदीहरूका राजा’ भन्ने होइन, तर ‘यसले म यहूदीहरूका राजा हुँ भन्यो’ भनी लेख्नुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदीहरूका मुख्य पुजारीहरूले आपत्ति जनाउँदै पिलातसलाई भने, “ ‘यहूदीहरूको राजा’ होइन, तर यसले आफूलाई ‘म यहूदीहरूको राजा हुँ’ भन्थ्यो भनी लेखिदिनुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने, “यहूदीहरूका राजा भनेर, नलेख्नु होस्, बरू लेख्नुहोस्, “यो मान्छेले भनेकोछ, म यहूदीहरूको राजा हुँ।”
Nepali Tamang 2011
परमेश्वरला मन्दिररी पूजा लबा यहूदीगदेला मुल म्हिगदेसे पिलातसदा “‘यहूदीगदेला ग्ले’ भिसी आहिन, तर चुसे ङा यहूदीगदेला ग्ले हिन्ना भिजी भिसी भ्रिउ” भिसी भिजी।