John 19:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि ती चेलालाई भन्‍नुभयो, “हेर, उहाँ तिम्री आमा हुनुहुन्‍छ।” त्‍यस दिनदेखि त्‍यो चेलाले येशूकी आमा मरियमलाई आफ्‍नो घरमा लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यस चेलालाई पनि उहाँले भन्‍नुभयो, “हेर, तिम्री आमा!” त्‍यस बेलादेखि त्‍यस चेलाले उनलाई आफ्‍नै घरमा लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि चेलालाई उहाँले भन्‍नुभयो, “हेर, तिम्री आमा।” त्यस दिनदेखि त्यस चेलाले येशूकी आमालाई आफ्नै घरमा लगे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि आफ्ना चेलालाई भन्नुभयो, “यहाँ तिम्रा आमा हुनुहुन्छ।” तब त्यसपछि, ती चेलाहरूले येशूकी आमालाई आफ्ना घरमा लगे।
Nepali Tamang 2011
ओच्‍छे येशूसे थे चेलादाएनोन “च्‍यागो, दाहेन्‍से थे एला आमा हिन्‍ना” भिसी सुङ्जी। जमाकुनुहेन्‍से थे चेलासे येशूला आमा मरियमदा ह्राङला दिमरी भोर्जी।