John 19:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उहाँको नजिकै आएर “यहूदीहरूका राजाको जय होस्!” भनेर गिल्‍ला गर्दै थप्‍पड लगाउन थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र उहाँको नजिक आएर भने, “प्रणाम, यहूदीहरूका राजा!” अनि तिनीहरूले उहाँलाई थप्‍पड़ लाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
घरी-घरी येशूकहाँ आएर “यहूदीहरूका राजाको जय होस्!” भने। अनि तिनीहरूले येशूलाई मुखमा थप्पड लगाए।
Nepali ERV (पवित्र बाइबल)
सिपाहीहरूले धेरै पल्ट येशूको छैउमा आउँदै भने, “प्रणाम, हे यहूदीहरूका राजा!” भन्दै उहाँको अनुहारमा थप्पड लगाए।
Nepali Tamang 2011
ओच्‍छे येशूला ङामरी खसी, “लास्‍सो यहूदीगदेला ग्‍ले, फ्‍याफुल्‍ला” भिसी येशूदा खिसी लबान ग्रम्‍बारी तोबारी छ्‌याइजी।