John 19:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब सिपाहीहरूले पहिले येशूसँग क्रूसमा झुण्‍ड्याइएका दुई जना मानिसहरूका खुट्टा भाँचिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सिपाहीहरू आएर उहाँसँग क्रूसमा टाँगिएकाहरूका खुट्टा भाँचे, पहिले एक जनाको, त्‍यसपछि अर्कोको।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिपाहीहरू आएर येशूसँगै क्रूसमा टाँगिएका अरू दुई मान्छेहरूका खुट्टा भाँचिदिए।
Nepali ERV (पवित्र बाइबल)
सिपाहीहरू आए र पहिला येशूको छेऊको क्रूसको मान्छेको खुट्टा भाँचे। त्यसपछि तिनीहरूले क्रूसमा भएको येशूकै छेऊको अर्को मान्छेको खुट्टा भाँचे।
Nepali Tamang 2011
जमाहेन्‍से सिपाहीगदे खसी ङाच्‍छा येशूदेन छ्‌यामनोन क्रुसरी टाँगब लबा म्‍हि न्‍हीला काङ क्‍युइजी।