John 19:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैपनि एक जना सिपाहीले उहाँको कोखामा भालाले रोप्‍यो अनि कोखाबाट रगत र पानी निस्‍कियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सिपाहीहरूमध्‍ये एक जनाले उहाँको कोखामा भालाले घोच्‍यो, र तुरुन्‍तै रगत र पानी निस्‍क्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैपनि एक जना सिपाहीले चाहिँ भालाले उहाँको कोखामा घोच्यो, र त्यहाँबाट तुरुन्तै रगत र पानी निस्क्यो।
Nepali ERV (पवित्र बाइबल)
तर एकजना सिपाहीले भालाद्वारा उहाँको कोखामा भालाले घोच्यो। रगत र पानी बाहिर निस्कयो।
Nepali Tamang 2011
तर सिपाही गिकसे येशूला राइरी भालासे भ्‍लोमा येशूला राइग्‍याम कादेन क्‍युइ थोन्‍जी।