John 19:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(तिमीहरूलाई विश्‍वास लागोस् भनेर यी घटनाहरू आफ्‍नो आँखाले देख्‍नेले जस्‍ताको त्‍यस्‍तै भनेका छन् अनि उसको साक्षी सत्‍य छ)।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू पनि विश्‍वास गर्न सक भनी यो देख्‍नेले गवाही दिएको हो र उसको गवाही साँचो छ, र साँचो बोल्‍दछु भनी ऊ जान्‍दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो देख्ने मान्छेले आफ्नो साक्षी दिएको छ, र उसको साक्षी सत्य छ। साँच्‍चै बोल्दछु भनी उसले जानेकोले तिमीहरूले पनि विश्‍वास गर्न सक भनेर आफ्नो साक्षी उसले यसरी दिएको हो।
Nepali ERV (पवित्र बाइबल)
ऊ जसले त्यो देख्यो ऊ गवाही भयो अनि उसको गवाही सत्य छ। उसले जान्दछ कि उसले साँचो बोलिरहकोछ। उसले गवाही दिन्छ ताकि तिमीहरूले पनि विश्वास गर्न सक्छौ।
Nepali Tamang 2011
एनीगदेसेनोन विश्‍वास लखम्‍गै भिसी चु म्राङ्बा म्‍हिसे जस्‍तो तबा म्राङ्बा मुबा थेह्रङ्बान पाङ्बा मुला। चु ताम सत्‍य हिन्‍ना भिबा थेदा था मुला।