John 19:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“उहाँको एउटै पनि हड्डी भाँचिनेछैन” भन्ने धर्मशास्त्रमा लेखिएको त्यो कुरा पूरा हुन आओस् भनेर नै यसो भएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“उहाँको कुनै पनि हड्डी भाँचिनेछैन” भन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुरा हुन आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“उहाँको एउटै हड्डी पनि भाँचिनेछैन” भन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुराहरू हुन आएको हो।
Nepali ERV (पवित्र बाइबल)
यी सबै कुराहरू घटे ताकि धर्मशास्त्र साँचो हुन्छः “उहाँको एउटै हड्डी पनि भाँचिनछैन।”
Nepali Tamang 2011
“थेला नख्रु गिकनोन आक्युइ” भिसी बचनरी भ्रिबा ताम पूरा तबाला लागिरीन चुह्रङ् तबा हिन्ना।