John 19:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि अर्को ठाउँमा पनि धर्मशास्‍त्रले यसरी बताउँछ, “आफैंले घोचेकोलाई तिनीहरूले हेर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि फेरि अर्को ठाउँमा धर्मशास्‍त्र भन्‍छ, “जसलाई तिनीहरूले घोचेका छन्, तिनीहरूले उहाँलाई हेर्नेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि फेरि अर्को ठाउँमा धर्मशास्त्रले भन्दछ, “जसले उहाँलाई घोचेका थिए, तिनीहरूले उहाँलाई हेर्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
अर्को ठाउँमा धर्मशास्त्र भन्छः “मानिसहरूले उनलाई हेर्नछन् जसलाई भालाले रोप्नेछन्।”
Nepali Tamang 2011
दोःसी बचनना अर्गु ग्‍लारी “जुन म्‍हिदा थेनीगदेसे भ्‍लोला, थेनोन म्‍हिदा थेनीगदेसे च्‍याला” भिसी भ्रिबा मुला।