John 19:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूलाई राती भेट्‍न जाने निकोदेमस पनि योसेफसँगै थिए। उनले चाहिँ तेत्तीस किलो जति मूर्र र एलवा बोटबाट बनाइएको मग्मग् बास्‍ना आउने अत्तर ल्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि अघि उहाँकहाँ राती आउने निकोदेमस पनि प्राय: तेत्तीस किलो मूर्र र एलवा मिश्रित द्रव्‍य लिएर त्‍यहाँ आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूकहाँ राति आउने मानिस निकोदेमस पनि उनीसित साथमा थिए। निकोदेमसले चौँतीस किलो जति मूर्र र एलवाले बनिएको सुगन्धित मिश्रण ल्याए।
Nepali ERV (पवित्र बाइबल)
निकोदेमस योसेफसंग गए। निकोदेमस ती एकजना मानिस थिए जो येशूकहाँ राती आउँदथ्यो र बात गर्दथ्यो। निकोदेमसले तेत्तीस किलो जति मसलाहरू त्यहाँ ल्याए। त्यो मूर्र र एलवाको मिश्रण थियो।
Nepali Tamang 2011
ओच्‍छे ङाच्‍छा म्‍हुनङ येशू मुबा ग्‍लारी निबा निकोदेमसएनोन बोगल गिकसे च्‍युक सोम किलो ते मूर्रदेन घ्‍युकुमारी दोङ्‌सी स्‍होबा ज्‍यबा बास्‍ना खबा अत्तर भसी खजी।

Recommended Reading