John 19:41 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूलाई क्रूसमा झुण्ड्याइएको ठाउँको छेउमा एउटा बगैँचा थियो। त्यस बगैँचामा कहिल्यै मुर्दा नराखेको एउटा नयाँ चिहान थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ क्रूसमा टाँगिनुभएको ठाउँमा एउटा बगैँचा थियो। त्यस बगैँचामा कहिल्यै कोही नराखिएको एउटा नयाँ चिहान थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू क्रूसमा टँगाइनुभएको ठाउँ नजिकै एउटा बगैँचा थियो। त्यस बगैँचामा एउटा नयाँ चिहान थियो, जसमा कहिल्यै कसैलाई राखिएको थिएन।
Nepali ERV (पवित्र बाइबल)
जुन ठाउँमा येशू क्रूसमा टाँगिए, त्यहाँ एक बगैंचा थियो। बगैंचामा एक नयाँ चिहान थियो। कुनै मानिस पनि पहिल्यै कहिले त्यहाँ गडिएको थिएन।
Nepali Tamang 2011
येशूदा क्रुसरी टाँगब लबा ग्लाला ङामरी बगैँचा गिक मुबा। थे बगैँचारी खालैलान लास आथान्बा छार धुर्सा गिक मुबा।