John 19:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशू काँडाको मुकुट र बैजनी रङ्गको पोशाक लगाएर नै बाहिर आउनुभयो। पिलातसले तिनीहरूलाई भने, “लौ हेर, यस मानिसलाई!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब काँढ़ाको मुकुट र बैजनी रङ्गको वस्‍त्र पहिरिएका येशू बाहिर आउनुभयो, र पिलातसले तिनीहरूलाई भने, “हेर, यो मानिस!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशू काँडाको मुकुट र बैजनी लुगा लगाएरै बाहिर आउनुभयो, तब पिलातसले भने, “हेर! यो मान्छेलाई!”
Nepali ERV (पवित्र बाइबल)
येशू बाहिर आए। उहाँले काँडेदार मुकुट र बैजनी वस्त्र लगाउनु भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “ त्यो मान्छो यही हो।”
Nepali Tamang 2011
येशू पुजुला फेटादेन वाला वाला पिङगै छोनना क्‍वान क्‍वान्‍सीन मङग्‍यार फेप्‍खजी। जमाहेन्‍से पिलातससे थेनीगदेदा “लु, च्‍यागो, चु म्‍हिदा!” भिसी भिजी।