John 19:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी फेरि दरबारभित्र पसे र येशूलाई सोधे, “तिमी कहाँका हौ?” तर येशूले कुनै उत्तर दिनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनी फेरि महलभित्र पसे र येशूलाई सोधे, “तिमी कहाँका हौ?” तर येशूले उनलाई केही जवाफ दिनुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले फेरि येशूलाई महलभित्र लगे, र उहाँलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” तर येशूले केही जवाफ दिनुभएन।
Nepali ERV (पवित्र बाइबल)
पिलातस महलभित्र फेरि पसे। उनले येशूलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” तर येशूले उसलाई जवाफ दिनुभएन।
Nepali Tamang 2011
पिलातससे दोःसी दरबार न्हङरी वाङ्सी येशूदा “ए खानङला हिन्ना?” भिसी ङ्योइजी। तर येशूसे थेदा तिगै जोहाब आपिन्नी।