John 2:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पर्सिपल्‍टको कुरो हो। गालील क्षेत्रको काना सहरमा कुनै एउटा घरमा विवाह थियो। येशूकी आमा पनि त्‍यस विवाहमा गएकी थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्‍यहाँ थिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्।
Nepali ERV (पवित्र बाइबल)
दुइदिन पश्चात् गालीलको काना भन्ने शहरमा विवाह समारोह भइरहेको थियो। येशूकी आमा त्यहाँ हुनुहुन्थयो।
Nepali Tamang 2011
सोमरेमाकुनु गालील अञ्‍चलला काना भिबा नाम्‍सारी ब्‍याह गिक मुबा। थेरी येशूला आमाएनोन मुबा।