John 2:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अरूले त पहिले राम्रो खालको मद्य पिउन दिन्‍छन् अनि पाहुनाहरूले धेरै मद्य पिइसकेपछि मात्रै कमसल खालको दिन्‍छन्, तर हजुरले त अहिलेसम्‍म सबैभन्दा राम्रोचाहिँ जोगाएर राख्‍नुभएको रहेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हरेक मानिसले पहिले असल दाखमद्य टक्र्याउँछ अनि मानिसहरूले निकै खाइसकेपछि मात्र कमसल दाखमद्य राखिदिन्‍छ। तिमीले त असल दाखमद्य अहिलेसम्‍म राखिछोड़ेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र भने, “हरेक मानिसले सबैभन्दा उत्तम दाखमद्य सुरुमा चलाउँछ, र सबै मानिसहरूले प्रशस्तै पिइसकेपछि मात्र कमसल दाखमद्य चलाउँछ। तर तिमीले त सबैभन्दा असललाई अहिलेसम्मका लागि साँचेका रहेछौ।”
Nepali ERV (पवित्र बाइबल)
उनले बेहुलालाई भने, “मानिसहरूले पहिले राम्रो दाखरस संधैं बाँडछन्। पछि पाहुनाहरू गएपछि अलिक सस्तो दाखरस बाँडन थाल्दछन्। तर तिमीले अहिलेसम्म राम्रो दाखरस जोगाएर राखेका रहेछौ।”
Nepali Tamang 2011
“जम्‍मान म्‍हिसे ङाच्‍छा अङगुरला ज्‍यबा निङगु पिन्‍मुला। ओच्‍छे डोन्‍बोगदे ङ्‍योइमाहेन्‍से लिच्‍छा अङगुरला आज्‍यबा निङगु पिन्‍मुला। तर एसे मी दान्‍दे धोनान ज्‍यबा निङगु पिन्‍बान मुला” भिसी भिजी।