John 2:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशू, उहाँका आमा, भाइ र चेलाहरूसँग तल कफर्नहुम सहरमा जानुभयो र केही दिन त्‍यहीँ बस्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि उहाँ आफ्‍ना आमा, भाइहरू र चेलाहरूसँग कफर्नहुममा जानुभयो, र केही दिन त्‍यहाँ बस्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसपछि येशू आफ्नी आमा, उहाँका भाइहरू र उहाँका चेलाहरूसँग कफर्नहुममा जानुभयो। उहाँहरू केही दिन त्यहाँ बस्‍नुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशू कफर्नहुम शहर तर्फ जानु भयो। उहाँकी आमा, भाइहरू अनि चेलाहरू उहाँसंगै गए। तिनहरू केही दिनको लागि मात्र कफर्नहुममा बास बसे।
Nepali Tamang 2011
जमाहेन्‍से येशू ह्राङला आमा, आले, चेलागदेदेन छ्‌याम कफर्नहुम भिबा शहररी फेप्‍जी। ओच्‍छे तिगै धिनधोना थेनीगदे थेरीन धन्‍छ्‌याजी।