John 2:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदीहरूको निस्तार भन्‍ने चाड आउन लागेको थियो। त्‍यस बेला येशू यरूशलेममा जानुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदीहरूको निस्‍तार-चाड नजिकै थियो, र येशू यरूशलेममा जानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदी निस्तार चाडको बेला आउनलागेपछि येशू यरूशलेम जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूको निस्तार चाड अति नजिक थियो। अतः येशू यरूशलेमतर्फ जानु भयो।
Nepali Tamang 2011
यहूदीगदेसे मिश्र य्‍हुल्‍साग्‍याम फेसी खबा धिन‍दा ढन्‍सी धङ्बा चाड खबारी छ्‌याइबा मुबा। थे धुइरी येशू यरूशलेमरी फेप्‍जी।