John 2:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले परेवा बेच्‍नेहरूलाई हकारेर भन्‍नुभयो, “तिमीहरूको चीजबीज यहाँबाट लैजाओ। मेरो पिताको घरलाई तिमीहरूले किनबेच गर्ने बजार बनाउन पाउँदैनौ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ढुकुर बेच्‍नेहरूलाई उहाँले भन्‍नुभयो, “यहाँबाट यी सब थोक लैजाओ। मेरा पिताको भवनलाई व्‍यापारको घर नतुल्‍याओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले ढुकुर बेच्नेहरूलाई भन्‍नुभयो, “यी सबैलाई यहाँबाट हटाओ! मेरा पिताको घरलाई यसरी किनबेच गर्ने एउटा बजारजस्तो नबनाओ!”
Nepali ERV (पवित्र बाइबल)
येशूले ती ढुकुरह्ररू बेच्नेहरूलाई भन्नुभयो, “यी चीजहरू यहाँबाट लगेर गइहाल। मेरा पिताको घरलाई किनबेचको बजार जस्तो नबनाऊ।”
Nepali Tamang 2011
ढुकुर चूङ्बागदेदा येशूसे “चु जम्‍मान स्‍हे चुग्‍याम भोर्गो। ङाला आबाला दिमदा व्‍यापार लबा दिम थास्‍होउ” भिसी सुङ्जी।