John 2:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यहूदी अगुवाहरूले येशूलाई रोक्न खोज्दै भने, “के तपाईंलाई यसो गर्ने अधिकार छ? छ भने के हामीलाई कुनै अचम्मको चिन्ह देखाउन सक्नुहुन्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदीहरूले उहाँलाई भने, “तपाईं यी काम गर्नुहुन्छ, त यिनका निम्ति हामीलाई के चिन्ह देखाउनुहुन्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि यहूदी अगुवाहरूले उहाँलाई सोधे, “यी सबै कामहरू गर्ने तिमीलाई अधिकार छ भनी प्रमाणित गर्न, के तिमीले हामीलाई कुनै अलौकिक चिन्ह देखाउन सक्छौ?”
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले येशूलाई भने, “यी चीजहरू गर्ने तपाईंको अधिकारको प्रमाणको लागि चमत्कार देखाउनु होस्।”
Nepali Tamang 2011
यहूदी नेतागदेसे येशूदा “ह्राङदा चु गे लबाला लागिरी अधिकार मुबा हिन्सम ङन्दा ह्राङसे तिग चिनु उन्बारी खम्ला?” भिसी भिजी।