John 2:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूले भने, “के तपाईंले तीनै दिनमा बनाउनुहुन्छ त? यो मन्दिर बनाउन त छयालीस वर्ष लागेको थियो!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहूदीहरूले भने, “यस मन्दिरलाई निर्माण गर्न छयालीस वर्ष लाग्यो, र के तपाईं यसलाई तीन दिनमा खड़ा गर्न सक्नुहुन्छ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यहूदी अगुवाहरूले जवाफ दिए, “यो मन्दिर बनाउन छयालीस वर्ष लागेको थियो। अनि के तिमी यसलाई तीन दिनमा खडा गर्न सक्छौ?”
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले भने, “यो मन्दिर निर्माण गर्नेलाई मानिसहरूलाई छयालीस र्वष लागेको थियो। यसकारण यसलाई तीन दिन भित्रमा फेरि बनाउन सक्छु भनेर कसरी घोषणा गर्न सक्छौ?”
Nepali Tamang 2011
जमाहेन्से यहूदी नेतागदेसे येशूदा “परमेश्वरला चु मन्दिर स्होबारी ङन्दा बोगल न्हीसे ढु दिङ लगब तजी भिसम ह्राङसे चा खाह्रङ् लसी सोमरेरी स्होखम्ला?” भिसी ङ्योइजी।