John 2:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशूले भन्‍नुभएको मन्‍दिरचाहिँ उहाँको आफ्‍नै शरीर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जुन मन्‍दिरको विषयमा उहाँ बोल्‍नुभएको थियो, त्‍यो उहाँको शरीर थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर उहाँले भन्‍नुभएको मन्दिरचाहिँ उहाँको शरीर थियो।
Nepali ERV (पवित्र बाइबल)
वास्तवमा मन्दिरको संदर्भ येशूलाई आफ्नो शरीरसंग थियो।
Nepali Tamang 2011
तर येशूसे जुन मन्‍दिरला बारेरी सुङ्बा मुबा, थे मन्‍दिर चा ह्राङलान ल्‍हुइ मुबा।