John 2:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मुक्ति-दिवस चाडको बेला यरूशलेममा हुनुहुँदा उहाँले धेरै आश्चर्यकर्महरू गर्नुभयो। यो देखेर धेरै मानिसहरूले उहाँमाथि विश्वास गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँ निस्तार-चाड़का भोजको बेला यरूशलेममा हुनुहुन्थ्यो, तब उहाँले गर्नुभएका चिन्हहरू देखेर धेरैले उहाँको नाउँमा विश्वास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब निस्तार चाडको भोजको बेलामा उहाँ यरूशलेममा हुनुहुँदा, धेरै मानिसहरूले उहाँले गरिरहनुभएका अलौकिक चिन्हहरू देखे। अनि उहाँको नाममा विश्वास गरे।
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूको निस्तार चाडको समय येशू यरूशलेममा हुनुहुन्थ्यो। उहाँको चमत्कारहरू देखइसके पछि धेरै मानिसहरूले उहाँमाथि विश्वास गर्न थाले।
Nepali Tamang 2011
मिश्र य्हुल्साग्याम फेसी खबा धिनदा ढन्सी धङ्बा चाडला धुइरी येशू यरूशलेमरी मुबा। थेरी येशूसे लबा उदेकला गे म्राङ्सी ल्हानान म्हिगदेसे येशूदा विश्वास लजी।