John 2:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशू उनीहरूमा भर पर्नुभएन किनभने उहाँले सबै मानिसलाई राम्ररी चिन्नुहुन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर येशूले आफैलाई तिनीहरूका भरमा छोड्नुभएन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर येशूले आफूलाई तिनीहरूमाथि भरोसा गरेर छोड्नुभएन। किनकि उहाँले सबै मानिसहरूलाई चिन्नुहुन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
तर यशूले तिनीहरूमाथि भरोसा राख्नु भएन। किन त्यसो गर्नु भयो? किनभने ती मानिसहरूले उहाँप्रति के सोचिरहेका हुन्थे,
Nepali Tamang 2011
तर थेनीगदेसे लबा विश्वासदा येशूसे पत्याब आतनी। तिग्दा भिसम जम्मान म्हिगदेला सेमला ताम येशूदा था मुबा।