John 2:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विवाहमा दिने अङ्‌गुरको मद्य सकिएकोले येशूकी आमाले उहाँलाई भनिन्, “अङ्‌गुरको मद्य त सकिएछ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाखमद्य सिद्धिएपछि येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाखमद्य सकिएपछि येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसँग अरू दाखमद्य छैन।”
Nepali ERV (पवित्र बाइबल)
विवाह समारोहमा प्रशस्त दाखरस थिएन। दाखरस जति सकिसके पछि येशूकी आमाले उहाँलाई भनिन् “तिनीहरूसंग अरु दाखरस छैन।”
Nepali Tamang 2011
अङगुरला निङगु जिन्‍माहेन्‍से येशूला आमासे येशूदा “थेनीगदेदेन छ्‌याम अङगुरला निङगु आरे” भिसी भिजी।