John 2:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर येशूले भन्‍नुभयो, “आमा, मैले के गर्नुपर्ने हो, तपाईंले मलाई भन्‍नुपर्दैन किनभने मेरो काम गर्ने बेला अझै आएको छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई भन्‍नुभयो, “हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्‍नुहोस्‌। मेरो समय अझसम्‍म आएको छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “हे नारी, मलाई किन समावेश गराउनुहुन्छ? मेरो समय अझै आएको छैन।”
Nepali ERV (पवित्र बाइबल)
येशूले उत्तर दिनुभयो, “प्रिय नारी, मैले के गर्नु पर्छ, मलाई नभन मेरो समय अझ आई सकेको छैन।”
Nepali Tamang 2011
चु ताम थेःसी येशूसे “चु य्‍हाङला गे आहिन। ङाइ गे लबा धुइ अझ तबा आरे” भिसी सुङ्जी।