John 2:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूकी आमाले नोकरहरूलाई भन्‍नुभयो, “येशूले जे भन्‍छन्, त्‍यही गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँकी आमाले चाकरहरूलाई भनिन्, “उहाँले भन्‍नुभएबमोजिम तिमीहरूले गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँकी आमाले सेवकहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे अह्राउनुहुन्छ, त्यही गर।”
Nepali ERV (पवित्र बाइबल)
येशूकी आमाले नोकरहरूलाई भनिन् “उहाँले जे भन्नु हुन्छ त्यही गर।”
Nepali Tamang 2011
जमाहेन्‍से येशूला आमासे नोकरगदेदा “येशूसे एनीगदेदा जे लउ भिसी कुल्‍ला, थेनोन लउ” भिसी पाङ्जी।