John 2:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले नोकरहरूलाई भन्नुभयो, “यी सबै घ्याम्पाहरू पानीले भर।” उनीहरूले ती सबै घ्याम्पाको मुखसम्मै पानी भरिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्नुभयो, “घ्याम्पाहरू पानीले भर।” तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले सेवकहरूलाई भन्नुभयो, “घ्याम्पाहरूमा पानी भर।” अनि तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए।
Nepali ERV (पवित्र बाइबल)
येशूले नोकरहरूलाई भन्नुभयो, “घ्याम्पाहरू पानीले भर।” तब नोकरहरूले मुखसम्मै घ्याम्पाहरूमा पानी भरिदिए।
Nepali Tamang 2011
येशूसे थेरी मुबा नोकरगदेदा “चु जम्मान फुम्बारी क्युइ प्लिङ्ना लउ” भिसी कुल्जी। जमाहेन्से थेनीगदेसे थे जम्मान फुम्बा नाङ नाङ क्युइ प्लिङ्ना लजी।