John 2:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो अलिकति लगेर भोजको नाइकेलाई चाख्‍न देओ।” उनीहरूले अलिकति लगेर भोजको नाइकेलाई चाख्‍न दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अलिकता उघाएर भोजका मुखियाकहाँ लैजाओ।” तिनीहरूले सो लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अब त्यसबाट अलिकति उघाएर भोजका नाइकेकहाँ लैजाओ।” तिनीहरूले त्यसै गरे।
Nepali ERV (पवित्र बाइबल)
तब येशूले नोकरहरूलाई भन्नुभयो, “अब केही पानी घ्याम्पाबाट निकाल र लगेर समारोहका अध्यक्षक कहाँ पुर्याऊ।” तिनीहरूले त्यसै गरे।
Nepali Tamang 2011
ओच्‍छे येशूसे थेनीगदेदा “चु जजाकर भोर्सी भोजला मुल म्‍हिदा म्‍य्‍हाङ्पुङ्‍गो” भिसी कुल्‍जी। जमाहेन्‍से थेनीगदेसे भोर्सी मुल म्‍हिदा पिन्‍जी।