John 20:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरियमचाहिँ चिहानबाहिरै उभिएर रोइरहेकी थिइन् अनि निहुरिएर चिहानभित्र हेर्दा
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मरियम चिहान बाहिर रुँदै उभिरहेकी थिइन्। तिनले रुँदै चिहानतिर निहुरेर हेरिन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मरियम रुँदै चिहानबाहिर उभिरहिन्। तिनले रुँदै चिहानतिर निहुरिएर हेरिन्,
Nepali ERV (पवित्र बाइबल)
तर मरियम चिहानकै बाहिर उभिएर रोइरही। जब रोई रहेकी थिइन् चिनहान भित्र हेर्नु तिनी निहुरिन्।
Nepali Tamang 2011
तर मरियम मग्दलिनी चा क्राबान धुर्साला ङामरी राप्सी चिबा मुबा। क्राबान थेसे धुर्सा न्हङरी योइ तसी च्यामा,