John 20:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले सेतो लुगा लगाएका दुई स्वर्गदूतलाई देखिन्। एउटा येशूको शिर भएको ठाउँतिर र अर्कोचाहिँ खुट्टा भएको ठाउँतिर बसिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र जहाँ येशूको मृत शरीर राखिएको थियो, त्यहाँ सेता वस्त्र लाएका दुई स्वर्गदूतहरूलाई, एक जना शिरतिर र अर्का पाउतिर बसिरहेका तिनले देखिन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यहाँ सेतो लुगा पहिरेका दुई स्वर्गदूतहरूलाई येशूको मृत शरीर राखिएको ठाउँमा शिर र खुट्टापट्टि एक-एक जनालाई बसिरहेका देखिन्।
Nepali ERV (पवित्र बाइबल)
मरियमले सेतो वस्त्रमा दुई स्वर्गदूतहरू देखी । तिनीहरू जहाँ येशूको टाउँकोपट्टी र अर्को स्वर्गदूत येशूको खुट्टापट्टी बसिरहेका थिए।
Nepali Tamang 2011
येशूला लास थान्बा ग्लारी तार क्वान क्वान्बा स्वर्गदूत न्हीदा म्राङ्जी, गिक येशूला थोबोपट्टि गिक स्य्हापपट्टि मुबा।