John 20:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मरियमलाई सोधे, “तिमी किन रुँदै छ्यौ?” तिनले जवाफ दिइन्, “तिनीहरूले मेरा प्रभुलाई लगेछन्, तर उहाँलाई कहाँ राखेका छन्, मलाई थाहा छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले तिनलाई भने, “नारी, किन रुन्छ्यौ?” तिनले उनीहरूलाई भनिन्, “तिनीहरूले मेरा प्रभुलाई लगेछन्, र उहाँलाई कहाँ राखेका छन्, म जान्दिनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती स्वर्गदूतहरूले सोधे, “हे नारी, तिमी किन रुँदैछ्यौ?” तिनले उत्तर दिइन्, “तिनीहरूले मेरा प्रभुलाई लगेका छन्, र तिनीहरूले उहाँलाई कहाँ राखेका छन्, मलाई थाहा छैन।”
Nepali ERV (पवित्र बाइबल)
स्वर्गदूतहरूले मरियमलाई सोधे, “हे! नारी! किन रोईरहेकी छौ?” मरियमले जवाफ दिइन, “कसैले मेरा प्रभुको शरीर लगेर गएछ। तिनीहरूले कहाँ राखेका छन् मलाई थाहा छैन।”
Nepali Tamang 2011
थे स्वर्गदूत न्हीसे थेदा “माइ, ए तिग्दा क्राबा?” भिसी ङ्योइमा, थेसे थेनीगदेदा “म्हिगदेसे ङाला प्रभुदा भोर्जीम, थे म्हिगदेसे प्रभुदा खानङ भोर्सी थान्जी भिबा ङादा था आरे” भिसी भिजी।