John 20:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यति भनेपछि फर्केर हेर्दा तिनले येशूलाई पछिल्तिर उभिरहनुभएको देखिन्। तर येशू नै हुनुहुन्छ भनेर तिनले चिनिनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी कुरा भनेर तिनी पछिल्तिर फर्किन्, र तिनले येशूलाई उभिरहनुभएको देखिन्, तर येशू नै हुनुहुन्छ भनी चिनिनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यसो भनेर तिनले पछि फर्केर हेरिन्, र येशूलाई उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनेर चाहिँ चिनिनन्।
Nepali ERV (पवित्र बाइबल)
मरियमले यति भनिसकेर जब र्फकिन उनले उहाँलाई त्यहाँ उभिरहनु भएको देखिन्। तर तिनले येशू भनेर चिनिनन्।
Nepali Tamang 2011
चुह्रङ् भिसी थेसे ग्याप्पट्टि च्यामा येशू राप्सी स्य्हूबा म्राङ्जी। तर थेसे येशून हिन्ना भिसी ङोआसेनी।