John 20:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मरियम मग्‍दलिनी चेलाहरूकहाँ दगुर्दै गइन् र आफूले प्रभुलाई देखेको र उहाँले भन्‍नुभएका कुरा सबै सुनाइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरियम मग्‍दलिनी गइन्, र चेलाहरूलाई सुनाइन्, “मैले प्रभुलाई देखें।” अनि उहाँले भन्‍नुभएका कुरा तिनीहरूलाई तिनले भनिदिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरियम मग्दलिनी चेलाहरूकहाँ आइन् र भनिन्, “मैले प्रभुलाई देखेँ।” अनि प्रभुले यी कुराहरू तिनलाई भन्‍नुभएको हो भनी तिनले भनिन्।
Nepali ERV (पवित्र बाइबल)
मरियम मग्दलिनी चेलाहरूकहाँ गईन् अनि उनीहरूलाई भनिन, “मैले प्रभुलाई भेटें।” अनि येशूले जे भन्नु भएको थियो ती सब भनिदिइन्।
Nepali Tamang 2011
जमाहेन्‍से मरियम मग्‍दलिनी चेलागदे मुबा ग्‍लारी निसी, “ङाइ प्रभुदा म्राङ्जी” भिसी भिजी। ओच्‍छे येशूसे थेदा सुङ्बा ताम थेनीगदेदाएनोन पाङ्सी पिन्‍जी।